आईपीएल क्रिकेटमा पञ्जाबले राजस्थानलाई चार रनले हरायो

सागर ठाकुररौतहट चैत्र ३१ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले राजस्थान रोयल्सलाई चार रनले हराएको छ । जितका लागि २ सय २२ रनको लक्ष्य पाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन मात्रै बनाउन सक्यो । पञ्जाबका कप्तान केएल राहुलले सर्वाधिक ९१ रनको योगदान गरे । त्यस्तै दिपक होडाले ६४ तथा क्रिस … Continue reading आईपीएल क्रिकेटमा पञ्जाबले राजस्थानलाई चार रनले हरायो